Main

नयाँ फोन किन्दा अब चार्जर मात्र होइन युएसबी केबलसमेत पाइनेछैन

पछिल्लो केही समयदेखि स्मार्टफोनको प्याकेजिङ हलुका बन्दै गइरहेको छ । सुरुमा स्मार्टफोन कम्पनीहरुले नयाँ फोनको प्याकेटबाट चार्जिङ एडप्टर हटाए । अब चाहिँ यस्तो हटाउने पालो युएसबी केवलको आएको देखिएको छ । हालै सोसल मिडिया प्लाटफर्म रेडिटमा गरिएको एक पोस्टमा सोनीको क्यलथ Sony Xperia 10 VII को बक्समा चार्जर एडप्टर मात्र नभई युएसबी केवल समेत नरहेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button