Main
नयाँ रंग पत्ता लगाएको वैज्ञानिकको दाबी, नाम दिए ‘ओलो’
९ वैशाख, काठमाडौं । वैज्ञानिकहरूले नयाँ रंग पत्ता लगाएको दाबी गरेका छन् । नयाँ भनिएको उक्त रंगलाई ‘ओलो’ नाम दिइएको छ । अचम्म त के छ भने ‘ओलो’ रंग अहिलेसम्म विश्वमा केवल पाँच जनामात्रले देखेका छन् । किनभने यो लेजरको सहायताले उत्पन्न हुन्छ, जसलाई नाङ्गो आँखाले देख्न सकिँदैन । यो रंग निलो–हरियोको मिश्रण (शेड) भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।