Main

नागार्जुनमा घाइते कुकुरलाई तड्पाई-तपड्पाई मारियो, ठट्टा गर्दै बनाए भिडियो

मान्छेहरू कुन हदसम्म क्रुर बन्नसक्छन् ? नागार्जुन नगरपालिका-६ मा भएको एउटा घटनाले देखाउँछ । घटना गत शुक्रबारको हो। त्यहाँ एउटा सडक कुकुरलाई गाडीले कुल्चियो। घाइते कुकुर असह्य पीडा र डरले यताउता गर्न थाल्यो। केही समयपछि त्यहाँ केही स्थानीय भेला भए। उनीहरूले सो कुकुर बौलाएको भन्दै लखेट्न थाले। त्यसपछि घाइते कुकुरलाई जालीमा छोपियो। स्थानीयहरू हातमा लाठो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button