Main
नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित
२९ फागुन, काठमाडौं । धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । निर्वाचन समितिका संयोजक डा.मुरारी अधिकारीले राजीनामा दिएपछि अनिश्चितकालका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगित गरिएको हो । क्याम्पस प्रमुख नवराज शर्माले सूचना जारी गर्दै अर्को निर्वाचन समिति गठन भै निर्वाचनको मिति तय नभएसम्मका लागि निर्वाचनका सबै कार्यक्रम स्थगित गरिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।