Main
नेपाल ओलम्पिक कमिटीका १६ वटै बैंकखाता रोक्का
१२ वैशाख, काठमाडौं । अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटी (एनओसी) का विभिन्न ९ वटा बैंकमा रहेका १६ वटा खाता रोक्का भएको छ । ग्लोबल आईएमई, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल, एनएमबी र नेपाल बैंक लिमिटेडमा रहेका खाता रोक्का गरिएको हो । यसअघि युवा तथा खेलकुद मन्त्री तेजुलाल…
– यस समाचारको श्रोत : Online Khabar हो ।