Main
नेपाल र बंगलादेशबीच महिला कबड्डी हुने
५ बैशाख, काठमाडौ । नेपाल र बंगलादेशको महिला कबड्डी टिमबीच अन्तर्राष्ट्रिय महिला कबड्डी टेष्ट श्रृंखला हुने भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा नेपाल र बंगलादेशबीच ६ खेलको टेष्ट श्रृंखला हुने भएको हो । कबड्डी श्रृंखला यही बैशाख ७ देखि १२ गतेसम्म सातदोबाटोस्थित तेक्वान्दो कभर्डहलमा हुने संघले जनाएको छ । बंगलादेशी टोली ६ गते…
– यस समाचारको श्रोत : Online Khabar हो ।