Main
नेपाल सुपर लिगको अक्सन फागुन १० गते, ७ टिमले प्रतिस्पर्धा गर्ने
१ फागुन, काठमाडौं। तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि यही फागुन १० गते अक्सन हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले १० गते (फेब्रुअरी २२) अक्सन हुने जानकारी गराएको छ । तेस्रो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि पहिलो संस्करणमा ७टिमले प्रतिस्पर्धा गरेका थिए । दोस्रो संस्करणमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।