Main
नेपालले उपाधिका लागि सिंगापुरसँग खेल्दै
२१ असार, काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको उपाधिका लागि आज सिंगापुरसँग खेल्दै छ । नेपाल र सिंगापुरबीचको फाइनल खेल मलेसियाको यूकेएम वाइएसडी ओभलमा विहान पौने ८ बजेदेखि सुरु हुनेछ । नेपाल हालसम्म यस प्रतियोगितामा अपराजित छ । सिंगापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिंगापुरले पनि सबै खेलहरू जितेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।