Main
नेप्सेको सीईओ नियुक्तिका लागि समिति गठन
११ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्ति गर्ने प्रयोजनार्थ तीन सदस्यीय समिति गठन भएको छ । रिक्त पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको हो । उपप्रधान तथा अर्थमन्त्रीस्तरीय निर्णय अनुसार गठन भएको समितिमा मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक छन् । समितिमा अर्थ मन्त्रालयका सहसचिव…
– यस समाचारको श्रोत : Online Khabar हो ।