Main
नेविसंघ विवाद : कारबाही गर्न दुवै समूहको अनुशासन समितिमा उजुरी
२१ पुस, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ विवाद बढ्दै जाँदा एक पक्षले अर्कोलाई अनुशासनको कारबाहीको माग गर्दै उजुरी दिएका छन् । पार्टीको संस्थापन र नेता डा. शेखर कोइराला पक्षका विद्यार्थी नेताहरु एक विरुद्ध अर्कोले अनुशासनको उजुरी दिएका हुन् । संघका अध्यक्ष दुजाङ शेर्पाले संस्थापनइतरका विद्यार्थी नेता प्रमिका रानामगरलाई अनुशासनको कारबाही गर्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।