Main
पनौतीबाट ‘झिंगेदाउ २’ को छायांकन सुरु
काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाले आफ्नो चर्चित फिल्म ‘झिंगेदाउ’ को दोस्रो श्रृंखलाको छायांकन सोमबारदेखि थालेका छन् । काभ्रेको पनौतीदेखि सुरु छायांकन ६० दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चल्नेछ । पनौतीमा एकसाता छायांकनपछि टोली काठमाडौं फर्किनेछ । पहिलो दिन पूजाआजापछि केही दृश्यको छायांकन गरिएको जानकारी निर्देशक तथा निर्माता समेत रहेका देउजाले अनलाइनखबरलाई दिए । पहिलो दिन…
– यस समाचारको श्रोत : Online Khabar हो ।