Main
पाँच अध्यादेश प्रतिस्थापन विधेयक एकसाथ अघि बढाइँदै
२८ फागुन, काठमाडौं । सरकारले विभिन्न पाँच वटा अध्यादेश प्रतिस्थापन विधेयक एकसाथ अघि बढाउँदैछ । यही फागुन २२ गते प्रतिनिधि सभामा एकसाथ दर्ता भएका थिए । पाँच वटै विधेयक बुधबार एकसाथ प्रतिनिधि सभामा प्रस्तुत हुँदैछन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा पाँच वटै अध्यादेश प्रतिस्थापन विधेयक अघि बढाउने कार्यसूची छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।