Main

पार्टी सदस्य कार्यकर्ता बन्दा कमिटीहरू कमजोर

अहिले पार्टीका केन्द्रीय कमिटीहरू मात्रै होइन, समग्र लोकतान्त्रिक संस्थाहरू नै क्षयीकरणको बाटोमा छन्। यसरी क्षयीकरणको कोणबाट हेर्दा कुनै पनि शासन त्यो चाहे केन्द्रीय कमिटीको शासन होस् या अरू कुनै, त्यसले एउटा थिति त बसालेको हुन्छ। यसले बसालेको थिति भनेकै हामी आफैं यो समूह बनाएर, सामूहिक निर्णयमा सामूहिक रूपमा बाँधिन्छौं भनेको हो। नत्र त्यो बनाउनुको अर्थ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button