Main
पीएम कप महिला क्रिकेट : एपीएफ अपराजित रहँदै फाइनलमा
११ माघ, काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित हरँदै प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत शुक्रबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा रेखा रावलले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि एपीएफले…
– यस समाचारको श्रोत : Online Khabar हो ।