Main
पीएम कपमा लुम्बिनी प्रदेशको दोस्रो जित, गण्डकी पराजित
२९ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले दोस्रो जित निकालेको छ । सिदार्थ रंगशालामा भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हराएको हो । लुम्बिनीले दिएको २१८ रनको लक्ष्य पछ्याएको गण्डकीले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन मात्र बनाउन सक्यो । अर्जुन कुमालले ६२ रन बनाएपनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।