Main
पेन्सन बुझ्ने कर्मचारी ६ महिनामा अनिवार्य बैंकमा उपस्थित हुनुपर्ने प्रावधान हटाइँदै
अहिले ६/६ महिनामा सशरीर उपस्थित हुनुपर्ने प्रावधानले कठिनाइ भइरहेको र यसको पुनरावलोकन गर्न अनुरोध आएका कारण यस्तो निर्णय गर्नुपरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।