Main
पोखरामा हरियो बसको कालो धुँवा आतंक
‘दुई दिन अगाडि लेकसाइडको हलनचोक अगाडि फेवा ताल जाने बाटोमा म र मेरा दुई छोरीहरुलाई ग १ ख ४०४८ नम्बरको नगर बसको धुँवाको मुस्लोले हानेर ध्वाँसोले छोप्यो, हामीलाई कपडा फेर्न घर फर्किन बाध्य गरायो ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।