Main
प्रचण्डको प्रष्ट सन्देश- म छाड्छु, …तर छाड्दिनँ
‘नेतृत्व सधैं अध्यक्ष भइराखे मात्रै नेतृत्व हुने, अध्यक्ष पद नभएपछि नेतृत्व नहुने भन्ने चाहिँ हुँदैन । हामीले एउटा निश्चित विधि र यस्ता निश्चित प्रक्रिया भित्रबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ, त्यसको तयारी गर्नुपर्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।