Main
प्रचण्डले गरे कञ्चनपुरको शोभा ताल अवलोकन
१७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा अवस्थित शोभा ताल पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन् । स्थानीय पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको शोभा तालको अवस्था बुझ्न तथा विकासका आवश्यक पक्षहरू अवलोकन गर्न अध्यक्ष प्रचण्ड क्षेत्रीय भ्रमण अन्तर्गत उक्त ताल पुगेका हुन् । उनले तालको संरक्षण, प्रवद्र्धन र पूर्वाधार…
– यस समाचारको श्रोत : Online Khabar हो ।