Main
प्रतिवेदन हेरेपछि सिमेन्ट भाउबारे थप छलफल गर्ने संसदीय समितिको निर्णय
सरकार र सिमेन्ट उद्योगीबीच भएको सहमति विपरीत कसैले बढी भाउ लिएको भए सरकार कारबाही गर्न तयार रहेको बताएका उद्योगमन्त्री भण्डारीले सिमेन्टको भाउ घटाउने निर्देशन भने दिन सकेनन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।