Main

प्रतिष्ठानले प्रधानमन्त्रीलाई बुझायो प्रवासीलाई मतदानको अधिकार दिने प्रतिवेदन

४ मंसिर, काठमाडौं । नीति अध्ययन प्रतिष्ठानले  विदेशमा रहेका नेपाली र नेपालभित्रै आफ्नो निर्वाचन क्षेत्र बाहिर रहने मतदातालाई मतदानको अवसर दिनका लागि अपनाउनुपर्ने विधिबारे सुझाव सहितको  अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ । प्रतिष्ठानले नेपाल भित्र फरक निर्वाचन क्षेत्रका मतदातालाई तत्कालै मतदानमा सहभागी गराउन पनि सकिने तर विदेशमा रहेकालाई भने केही जटिल हुने आसयको प्रतिवेदन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button