Main

प्रशामक हेरचाह सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

८ फागुन, काठमाडौं। नेपालको ग्रामीण भेगमा प्रशामक हेरचाह(प्यालिएटिभ केयर) को पहुँच विस्तार गर्ने उद्देश्यसहित आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। ‘कोही पछि नपरोस्’ भन्ने नारा दिइएको सम्मेलन फेब्रुअरी १८ र १९ मा काठमाडौंमा आयोजना गरिएको थियो। सम्मेलनमा स्वास्थ्यकर्मी, चिकित्सक, अनुसन्धानकर्ता तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहेको थियो।दुईदिने सम्मेलनमा ग्रामीण नेपालमा प्रशामक हेरचाह गर्दाको चुनौती, आवश्यकता…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button