Main
‘प्रहरी विधेयक कसरी अघि बढाउने ? त्यो त हतियारसँग खेल्ने विषय हो’
१८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा भएको गडबडीमा राज्यव्यवस्था समितिको सभापतिदेखि सभामुखसम्म छानबिन गर्नुपर्ने माग गरेको छ । साथै कुलिङ पिरियडको व्यवस्थामा भएको फेरबदल सच्याउन संघीय संसदलाई पत्राचार गर्नुपर्ने माग पनि माओवादीले राखेको छ । आज बसेको राज्यव्यवस्था समितिको बैठकमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।