Main
प्राकृतिक खेती अपनाऊँ: माटो बचाऊँ
हालै सम्पन्न भएको ‘माटो संरक्षण: उपाय, अनुगमन र व्यवस्थापन’ नारा सहितको विश्व माटो दिवसले माटो स्वास्थ्यको महत्वलाई उजागर गर्यो। यसले विशेषज्ञ र सरोकारवालाहरूलाई माटो संरक्षणका लागि तत्काल कदम उठाउन प्रेरित गरेतापनि उचित कदम उठाउन ढिला भइसकेको छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।