Main
प्लास्टिकको रामकहानी !
वर्षात्को पहिलो झरी थामिएपछि बाहिर टहलिनुको रमाइलो बेग्लै हुन्छ । खुला आकाश, सफा हावा, भर्खरै नुहाएका बच्चा जस्तै चिटिक्क देखिने सडक किनारका बोटबिरुवा, झरीले थिचेपछि माटोबाट निस्किएको अलि भिन्दै किसिमको बासना ! तीन वर्ष अगाडि यस्तै आनन्द लिन म तीनवर्षे छोरीको औंलो समाउँदै बाहिर निस्किएँ– घोराही उपमहानगरपालिका दाङको मुख्य बजारको दक्षिणतर्फ । सडक किनारका स–साना…
– यस समाचारको श्रोत : Online Khabar हो ।