Main
प्लेअफको झिनो आशासहित चितवनसँग खेल्दै विराटनगर
२८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार हुने दोस्रो खेलमा चितवन राइनोज र विराटनगर किंग्स खेल्दै छन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरू हुनेछ । चितवन कुशल मल्लको कप्तानीमा छ भने विराटनगर सन्दीप लामिछानेको कप्तानीमा खेल्दैछ । फर्मको कुरा गर्नुपर्दा दुवै टोली पछिल्लो खेल हारेका छन् । विशेषगरी विराटनगर बिहीबारको खेलमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।