Main

फिफा क्लब विश्वकप : फ्लामेंगोले एसपेरेन्सलाई हरायो

३ असार, काठमाडौं । ब्राजिलियन क्लब फ्लामेंगोले फिफा क्लब विश्वकप २०२५ अन्तर्गत समूह ‘डी’ को खेलमा ट्युनिसियाली क्लब एस्पेरेन्सलाई २–० ले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ। फ्लामेंगोलाई जित दिलाउन उरुग्वेयन मिडफिल्डर जिओर्जियन दे अरास्काएता र फरवार्ड लुइज अराउजोले गोल गरे। खेलको १७औं मिनेटमा अराउजोको पासमा अरास्काएताले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। दोस्रो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button