Main

फिफा वरियतामा नेपाल एक स्थान खस्कियो

२६ असार, काठमाडौं । फिफा वरियतामा नेपाल पुरुष फुटबल टिम एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल एक स्थान तल झरेर १७६औं स्थानमा पुगेको हो । नेपालले गत जुनमा हङकङसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो । त्यस्तै जुनमै एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँगको खेलमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button