Main
फिल्म ‘आउट ल’बारे सुशील : मनोरञ्जनको लागि मात्र फिल्म बनाएका होइनौं
उनले भने- ‘आउट ल नेपाली फिल्म क्षेत्रका लागि नयाँ नाम हो । जब देशको कानुनले न्याय दिन सक्दैन, जब शक्ति र सत्ताको दममा जे पनि हुन थाल्छ । त्यसपछि एक जनाको व्यक्तिको जन्म हुन्छ र उसले कानुन हातमा लिएर न्याय दिन थाल्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।