Main
फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न भन्दै जिल्ला अदालत काठमाडौंमा रिट दायर
काठमाडौं । फिल्म ‘एक्टर’ र ‘एक्टर : टेक वन’बीच नामलाई लिएर उत्पन्न विवाद अदालतसम्म पुगेको छ । मुद्दाको अन्तिम किनारा नलागेसम्म माघ १६ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै ‘एक्टर’ फिल्मका निर्माताले जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेका छन् । दायर रिटमा प्रतिलिपि अधिकार बमोजिम कार्वाही गरि उचित…
– यस समाचारको श्रोत : Online Khabar हो ।