Main
फुटबल खेल्न ग्रीस जान लागेकी एञ्जिलालाई फिल्म ‘अञ्जिला’ले गर्यो बिदाइ
काठमाडौं । युरोपेली क्लबमा व्यवसायिक फुटबल खेल्न जान लागेकी फिल्म ‘अञ्जिला’की प्रमुख अभिनेत्री तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बालाई फिल्म युनिटले बिदाइ गरेको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा २०२४/२५ सिजनका लागि अनुबन्धित भएर खेल्न जान लागेकी सुब्बालाई सम्मानसहित बिदाइ गरियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुहाङ…
– यस समाचारको श्रोत : Online Khabar हो ।