Main

फेरि टिकटक बन्द नगर्न प्रधानमन्त्रीलाई अंशु वर्मा र मिस पविको सुझाव

२४ माघ, काठमाडौं । सामाजिक सञ्जाल टिकटकबाट चर्चा कमाएका अंशु वर्मा र मिस पवि (पवित्रा शाँकी) सँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् । बिहीबार साँझ भेट भएको तस्वीर सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले उनीहरूबाट अघिल्लो सरकारले जसरी टिकटक बन्द नगर्न सुझाव आएको बताएका छन् । ‘आज दिउँसो आन्तरिक काममा व्यस्त थिएँ । सामाजिक सञ्जालका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button