Main
फेरि भाइरल बालेनको ‘बलिदान’ गीतको भ्यूज करोड नाघ्यो, स्पोटीफाईमा श्रोता बढे
काठमाडौं । काठमाडौं महानगरका मेयर समेत रहेका र्यापर बालेनले बुधबार बेलुका आफ्नो चर्चित गीतलाई एक टिभी कार्यक्रममा प्रस्तुति दिँदै गर्दाको भिडियो फेसबुकमा सेयर गरे । आफूद्वारा संगीतबद्ध ‘बलिदान’को गीतलाई पुनः सेयर गरेपछि यो गीत एकाएक पुनः भाइरल बन्यो । बालेनको यो गीत ५ वर्षअघि युट्युवमा रिलिज भएको थियो । यो गीतले यतिबेला पुनः चर्चा पाएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।