Main

बगरमा गाडेको अवस्थामा भेटियो ११ सय किलो गाँजा 

२१ जेठ, विराटनगर । सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा प्रहरीले ११२० किलो गाँजा बरामद गरेको छ । भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा  मंगलबार ३८ बोरा गाँजा भेटिएको थियो । बरामद गाँजा ११२० किलो रहेको  जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिए । उनका अनुसार सुनसरीको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button