Main
बच्चामा देखिने एन्जाइटीका १० लक्षण, जुन अभिभावकले याद नगर्न सक्छन्
एन्जाइटी तनावपूर्ण जीवनयापन गर्ने युवालाई मात्र हुँदैन । बच्चालाई पनि हुनसक्छ । कसैमा बाल्यकालको सुरुवातबाटै यसको लक्षण देखिन सक्छ । जसले पछि गएर जीवनको गुणस्तरमै प्रभाव पार्न सक्छ । कहिलेकाहीँ एन्जाइटीका लक्षण स्पष्ट हुन्छन् । जो अरुले पनि सहजै पहिचान गर्न सक्छन् । कतिपय लक्षण सूक्ष्म वा आश्चर्यजनक तरिकामा देखिन सक्छन् । जसले लक्षणलाई सहजै…
– यस समाचारको श्रोत : Online Khabar हो ।