Main
बसाइँसराइ र युवा पलायन रोक्न सरकारलाई ७ सुझाव
२९ चैत, काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बसाइँसराइ तथा युवा पलायन रोक्न सरकारलाई ७ वटा सुझाव दिएको छ । अर्थमन्त्री विष्णु पौडेललाई शुक्रबार आयोग अध्यक्ष तथा पूर्वअर्थ सचिव रामेश्वर खनालले बुझाएको प्रतिवेदनमा प्रत्येक नगरपालिकामा रहेका आर्थिक सम्भावना उपयोग गरी व्यवसाय, आय आर्जन तथा रोजगारीका अवसर सिर्जना नहुँदा, नेपालको विश्वविद्यालयका पाठ्यक्रम समयानुकूल संशोधन र…
– यस समाचारको श्रोत : Online Khabar हो ।