Main

बाकसमा सुदीप, शोकमा आफन्त

शव ल्याइपुर्‍याउनु अघि नै सुदीपको घरमा आफन्त र छिमेकीको भिडभाड थियो । घुम्न गएका सुदीपको बन्दबाकसमा फर्किँदा उनका आफन्त र छिमेकी भक्कानिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button