Main

बाढी प्रभावितलाई तेस्रो चरण ग्यास पठाइयो

२१ भदौ, काठमाडौं । भोटेकोशीका बाढी पीडितलाई राहत स्वरूप ग्यास उद्योगीहरूले तेस्रो चरणको सहयोग अन्तर्गत ७५ वटा सगर ब्रान्डका ग्यास सिलिन्डर रसुवा पठाएका छन् । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार शनिबार दिउँसो बबरमहलस्थित आयल निगमबाट ती सिलिन्डरहरू जिल्ला प्रशासन कार्यालय रसुवाको जिम्मामा पठाइएको हो । बाढी प्रभावितहरूका लागि कुल १ हजार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button