Main
बाढीपहिरोले जाजरकोटमा कृषि र पशुपालनमा ठूलो क्षति
२२ भदौ, सुर्खेत । बाढीपहिरोले जाजरकोटमा घरबस्ती र सडक संरचनासँगै कृषि तथा पशुपालन क्षेत्रमा लाखौंको क्षति भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको खाद्यान्न बाली, फलफूलका बोट तथा पशु चौपायामा क्षति पुगेको प्रारम्भिक विवरणले देखाएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका बागवानी विकास अधिकृत विशाल खत्रीले दिएका जानकारी अनुसार जुनीचाँदे गाउँपालिकामा मकै, धान…
– यस समाचारको श्रोत : Online Khabar हो ।