Main
‘बिगुल’को मुहुर्तमा बेनिशाले उडाइन् परेवा
काठमाडौं । अक्षय तृतीयको अवसरमा फिल्म ‘बिगुल’को शुभसाइत गरिएको छ । बुधबार कोटेश्वरको महादेवस्थानमा शुभु मुहूर्त पूजा गर्दै फिल्मको निर्माण थालिएको हो । रमेश कोइरालाले निर्देशन गर्ने यो फिल्मको छायांकन भने बैशाख तेस्रो सातादेखि सुरु गर्ने तयारी छ । मुहूर्त सटमा बेनिशा हमाल र नरेन खड्काले अभिनय गरेका थिए । सामाजिक जागरण, राजनीति, नागरिकको कर्तव्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।