Main

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

१८ असार, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका–८ गल्फुटार बस्ने तनहुँ व्यास नगरपालिका–१० शान्तिनगर घर भएकी ५२ वर्षीया सरला न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत ललितपुरबाट २०८२ असार ४ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button