Main
भारत-पाकिस्तान सम्बन्ध बिग्रँदै, पाकिस्तानले गर्यो द्विपक्षीय सम्झौता रद्द
जम्मु-कश्मिरको पहलगाममा आतंकवादी हमलापछि भारतीय कदमको प्रतिक्रियामा पाकिस्तानले भारतसँगको व्यापार, हवाइ उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।