Main

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, तर बढाएन निगमले

१४ असोज, काठमाडौं । नेपाल आयल निगमले भारतले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर पठाएको भएपनि हाललाई नेपाली बजारमा खुद्रा मूल्यमा हेरफेर नगरिएको जनाएको छ । चाडपर्वलाई लक्षित गर्दै साविककै मूल्यमा खुद्रा बिक्री यथावत राख्ने निर्णय भएको मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले जनाएको छ । निगमका अनुसार भारतीय आयल कर्पोरेशनबाट पेट्रोलमा प्रति लिटर ०.२४…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button