Main

भूमि विधेयक अघि बढाउने संसद्को कार्यसूची प्रभावित

३० असार, काठमाडौं । ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ अघि बढाउने संसद्को कार्यसूची प्रभावित भएको छ । प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डरमा यही असार २५ गते यो विधेयक अगाडि बढाउने सम्भावित तालिका थियो । ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् वा दफावार छलफल सदनमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button