Main
मकवानपुरका सीडीओ र एसपीविरुद्ध जनप्रतिनिधि आन्दोलित
४ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको जनप्रतिनिधिहरू जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी)विरुद्ध आन्दोलित बनेका छन् । कार्यशैलीलाई लिएर पटक-पटक विवादमा आएकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काविरुद्ध जनप्रतिनिधि पहिलोपटक आन्दोलनमा उत्रिएका हुन् । जनप्रतिनिधिमाथि भएका आक्रमणका घटनामा संलग्नलाई एक महिना बित्दासमेत पक्राउ गर्न नसकेको भन्दै…
– यस समाचारको श्रोत : Online Khabar हो ।