Main
मधेशमा पुन: निर्वाचन हुनुपर्ने प्रचण्ड पक्षका विद्यार्थीको माग
१३ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर विद्यार्थी नेताहरुले मधेसमा पुनः निर्वाचन हुनुपर्ने माग गरेका छन् । अखिल क्रान्तिकारीको शनिबार भएको निर्वाचनको मतगणनाको क्रममा मधेशको मतपत्रमा विवाद देखिएपछि पुनः मतदानको माग गरिएको हो । मधेशमा १५९ मत खस्दा १५४ मत देखिएपछि विवाद भएको थियो । मतगणना प्रतिनिधिहरुमा विवाद भएपछि हाल…
– यस समाचारको श्रोत : Online Khabar हो ।