Main
महाधिवेशनको पूर्वसन्ध्यामा एमालेको रक्तदान कार्यक्रम
१९ मंसिर, काठमाडौं । पार्टीको ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा (एमाले) ले रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा उपत्यका विशेष प्रदेश कमिटीको आयोजनामा वृहत रक्तदान कार्यक्रम भएको हो । मध्यान्ह १२ बजेदेखि शुरु भएको कार्यक्रम अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारण गरी सयौंको…
– यस समाचारको श्रोत : Online Khabar हो ।