Main

महिला राष्ट्रिय कबड्डीमा पहिलो दिन कर्णालीको दोहोरो जित

१ चैत, काठमाडौं । अखिल नेपाल कबड्डी संघको आयोजनामा शुक्रबारदेखि सुरु भएको २०औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको पहिलो दिन कर्णाली प्रदेशले दोहोरो जित हात पारेको छ । त्रिपुरशेवरस्थित राष्ट्रिय कभर्डहलमा भएको प्रतियोगितामा समूह ए मा रहेको कर्णालीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ५१-२६ ले हरायो । उक्त खेलमा विनिता पण्डित क्षेत्री पुलेअर अफ दि म्याच बनिन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button