Main
माइतीघरमा एक महिलाले आफ्नै शरीरमा लगाइन् आगो
२३ भदौ, काठमाडौं । काठमाडौंको माइतीघरमा एक महिलाले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेकी छिन् । माइतीघर मण्डलामा आयोजित दीप प्रज्वलन कार्यक्रम चलिरहेका बेलामा ती महिलाले आगो लगाउने प्रयास गरेको जिल्ला प्रहरी परिसरका एसपी दानबहादुर थापाले जानकारी दिए । उनका अनुसार, लक्ष्मी बस्नेत नाम गरेकी महिलाले आगो लगाउने प्रयास गरेकी हुन् । उनलाई लगत्तै शरीररमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।