Main
माओवादी सरकार-शिक्षक वार्ता भाँड्न चाहन्छ : एमाले
१६ वैशाख, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र शिक्षक र सरकारबीच हुन लागेको वार्ता भाँड्न उद्धत रहेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकपछि संसद् बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको अभिव्यक्तिबाट उहाँहरू सरकारसँगको वार्ता संसद्मार्फत् भाँड्न चाहनुहुन्छ भन्ने पुष्टि हुन्छ ।’ ‘सरकार समस्या…
– यस समाचारको श्रोत : Online Khabar हो ।